नेपाली कांग्रेस तारकेश्वर –काठमाण्डौ सम्पर्क समिति गठन
नुवाकोट असार ८, नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका –काठमाण्डौ सम्पर्क समिति गठन भएको छ ।
कांग्रेस जिल्ला कार्यसमितीले आफ्नो शुभेच्छुक संस्थाको रुपमा रहने गरी नुवाकोट काठमाण्डौ सम्पर्क समिती गठन गरेको छ । नेपालटारमा आईतबार भएको भेलाले राममणि घिमिरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती गठन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष हरी अर्याल, बलराम वस्ती सचिवमा रमेश श्रेष्ठ, सहसचिब जयराज अधिकारी, कोषाध्यक्ष सरु ढुंगना रहेका छन ।
यस्तै कार्यसमिती सदस्यहरुमा जर्नादन अधिकारी, अर्जुन अधिकारी, बिष्णुप्रसाद अधिकारी, जनक बराल, सरस्वती अधिकारी, अनन्त खनाल, संगिता श्रेष्ठ, रोजना वस्ती, राजन भट्टराई, केशव पण्डित, ललितमान गुरुङ, प्रेम तामाङ र नवराज रिमाल रहेका छन । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केशीले गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया