बझाङमा जीप दुर्घटना,मृत्यु हुनेको संख्या नौ पुग्यो
विदुर खबर
२०७६ असार २ गते १४:२७
नुवाकोट असार २, बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परि अहिलेसम्ममा नौ जनाको ज्यान गएको छ भने अन्य केही गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।
दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । प्रहरीका अनुसार उद्धार कार्य जारी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया