शनिवार राति भूकम्पको धक्का महशुस
विदुर खबर
२०७६ असार १ गते ३:४९
नुवाकोट असार १, शनिवार राति भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार राति ९ बजेर ३२ मिनेटमा जाजरकोट केन्द्र भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.५ म्याग्नेच्युडको थियो । यस अघि शुक्रबार पनि बझांग केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ





प्रतिक्रिया