प्रधानमन्त्री रोजगार कार्यक्रम : १५० जनाले पहिलो पटक पाए ३० दिने काम
नुवाकोट जेठ १८,चालु आर्थिक वर्षमा बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने सरकारको नीति अन्तर्गत पहिलो पटक १५० जना श्रमिकले रोजगार पाएका छन्।
गुल्मीको धुर्कोट गाँउपालिकाबाट ३० दिने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो। धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले सडक मर्मत कार्यमा ८१ जनाले रोजगारी पाएका छन्। त्यस्तै विभिन्न शिक्षण संस्थामा १३ जना, स्वास्थ संस्थाहरुमा ४ जना, कृषि र पशुपालनमा १५, सिँचाइ, कुलो मर्मतमा १५, विद्युत मर्मतमा ७ जना र खानेपानी मर्मतमा १५ जना गरी जम्मा १५० जनाले ३० दिनको रोजगारी पाएका छन्।
.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको घोषणा गरेका थिए। ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अवस्थालाई अन्त्य गर्ने लक्ष्य राख्दै स्वदेशमै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने सरकारले उद्देश्य राखेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया