एनएमबि बैंकले ओम डेभलपमेन्टलाई गाभ्ने,३ महिना भित्र मर्जर सक्ने लक्ष्य
विदुर खबर
२०७६ जेठ २ गते १:१७
नुवाकोट जेठ २,एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ ।
बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता हुन् लागेको हो । सम्झौताको लागि बिहिबार होटेल अन्नपूर्णमा दिउँसो ३:३० बजे बैंकले पत्रकार सम्मलेनको आयोजना गरेको छ ।
बैंक बिशेष स्रोतका अनुसार मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको स्रोतले जनाएको छ ।
यस अघि प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयमा मर्जर भाडिएको थियो । प्राइम संगको मर्जर तोडिएपछि ओमले एनएमबी रोजेको हो ।
हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
नुवाकाेटकाे तारकेश्वरका विद्यालय आइतबार बन्द नहुने
नुवाकोटको दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ हुने
बेलकोटको नलगाउँमा रुखले च्यापिएर एक जनाको मृत्यु
टिमुरे यातायातले त्रिशुली- काठमाडौँ चल्ने ईभीको भाडा नबढाउने





प्रतिक्रिया