रसुवा प्रहरी प्रमुख फेरिए
विदुर खबर
२०७६ वैशाख २६ गते ४:३७
नुवाकोट वैशाख २६,प्रहरी प्रधान कार्यालयले धमाधम प्रहरी प्रमुखहरुको काज सरुवा थालेको छ । जसमा रसुवा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
रसुवा जिल्लाका प्रहरी प्रमुख सन्तोष लामा काठमाण्डौ सरुवा भएका छन । रसुवामा अब नयाँ प्रहरी प्रमुखको रुपमा भागेन्द्र पुरुष ढकाल आउने भएका छन । प्रहरी प्रधान कार्यालयले अन्य दुई दर्जन जिल्लाको पनि एसपी परिवर्तन गर्न लागेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया