जेसिज एरिया “ग” सम्मेलन नुवाकोटको विदुरमा हुने
विदुर खबर
२०७६ वैशाख २६ गते ०:४२
नुवाकोट वैशाख २६, युवाहरुको नेतृत्व विकास र क्षमता विकासको लागि नेपाल जेसिज एरिया ग सम्मेलन नुवाकोटमा आगामी शुक्रबारदेखि शुरु हुने भएको छ ।
नुवाकोट जेसीजको आयोजनामा सम्मेलन हुन लागेको नुवाकोट जेसीजका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वदन गर्न र जिल्लाका ऐतिहासक वस्तुस्थितिको उजागर गर्न जिल्लामा नै सम्मेलन आयोजना गर्न लागेको पाठकले बताए ।
सम्मेलनमा १७ जिल्लाका पाँचसयभन्दा बढी युवाहरु सहभागी हुने बताइएको छ । सम्मेलन आयोजना गर्न करिव २७ लाख रुपैयाँ खर्च हुने नुवाकोट जेसीजले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया