सिटी सेन्टरबाट खसेर सुरक्षा गार्डको मृत्यु, घटना शंकास्पद भन्दै प्रहरीले थाल्यो अनुसन्धान
विदुर खबर
२०७४ फागुन १८ गते १५:३५
कमलपोखरीस्थित सिटी सेन्टर सपिङ मलबाट खसेर एक सुरक्षा गार्डको मृत्यु भएको छ । मलको चौथो तलाबाट खसेर गार्डको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथर फिदिमका २६ वर्षीय रविन भुजेल छन् । भुजेल मलमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । शुक्रवार विहानै मलबाट खसेका भुजेलको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जनाएको छ ।
भुजेलका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् । आफन्तले घटनाको छानवीन गर्न माग गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया