बैतडीको पाटनमा अागलागी, ५ लाख बराबरकाे क्षति
विदुर खबर
२०७४ फागुन १८ गते १५:३२
बैतडी, १८ फागुन– बैतडीको पाटन नगरपालिका–९ भट्यारीमा ध्वजबहादुर विष्ट र मानबहादुर विष्टको जोडिएको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
घरमा रहेको सौर्यबत्तीको ब्याट्री पड्केर आज अपराह्न ४ः३० बजे आगलागी हुँदा पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाटनका प्रनानि वीरभद्र खडायतले जानकारी दिए । आगलागी भएको एक घण्टापछि प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया