मेयर कपको फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
नुवाकोट वैशाख १५, आगामी मंगलबार १८ गतेदेखि नुवाकोट आर्दश बहुमुखी क्याम्पसे बट्टारको खेल मैदानमा हुने प्रथम मेगर कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयोजनमा हुने प्रतियोगितामा प्रदेश नम्बर तीनको प्रदेश जिल्लाका एक नगरपालिका सहभागी हुने नुवाकोट फुटवल संघको उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए । प्रतियोगिताको लागि अहिले मैदानामा घाँस सम्माउने तथा दर्शकको वस्नको लागि प्याराफिट बनाउने कार्य भइरहेको पनेरुले बताए ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले एकलाख ५० हजार रुपैयाँ हात पार्ने जिल्ला खेलकुद विकास समिति नुवकोटले जनाएको छ । यसअघि वैशाख २ गते प्रतियोगिता गर्ने भनिएपनि आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिताको कारण प्रतियोगिता केही समयपछि धकेलिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया