नुवाकोट उद्योग वाणिज्य संघमा चर्काचर्की,झन्डै हात हालाहालको अवस्था
विदुर खबर
२०७५ चैत १९ गते १५:३०
विदुर। नुवाकोट उद्योग वाणिज्य संघमा मंगलबार चर्कार्की परेको छ ।
जिल्ला कार्य समितिको बैठकमा वस्तुगत सदस्यको विषयमा छलफल भइरहेको अवस्थामा निकै ठुलो चर्काचर्की परेको हो ।
संघको निर्वाचन आउँन मात्र ३ दिन मात्र बाँकी रहेको अवस्थामा अध्यक्ष तारावहादुर कार्की र रमेश श्रेष्ठ प्यानलका उम्मेद्धवारहरुबीच छलफल हुँदा झन्डै हात हालाहालको अवस्था आएको नुवाकोट उद्योग वाणिज्य संघका एक सदस्यले विदुरखबरलाई बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया