ककनीको सिस्डोलमा आइचरले च्यापेर बालकको मृत्यु
विदुर खबर
२०७५ चैत १९ गते ११:३०
ककनी गाउँपालिका वडा नं २ को सिस्डोलमा मंगलबार दिउँसो बा ४ ख ९६४७ नं.को आईचरले फोहोर फाल्ने क्रममा चेपेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन ।
दुर्घटनामा परि मृत्यु हुनेमा सन्जोक नेपाली रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । नेपालीको उपचारको लागि काठमाण्डौ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले आईचर र चालक े नियन्त्रणमा राखी थप अनुसन्धान शुरु गरेको नुवाकोटका प्रहरी प्रमुख कृष्ण पल्लीमगरले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया