अन्तरााष्ट्रिय कराते च्याम्पियनशिपमा स्वर्ण जित्ने नुवाकोटका खेलाडीको भव्य स्वागत
विदुर खबर
२०७५ चैत  ७ गते १४:२१
	
	 बंगलादेशको ढाकामा सम्पन्न अन्तरााष्ट्रिय कराते च्यापम्पयन.शिपमा नेपालको तर्फबाट स्वर्णपदक जितेका नुवाकोटका रोहिणी पण्डित र यजुक थिङलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ ।
बंगलादेशको ढाकामा सम्पन्न अन्तरााष्ट्रिय कराते च्यापम्पयन.शिपमा नेपालको तर्फबाट स्वर्णपदक जितेका नुवाकोटका रोहिणी पण्डित र यजुक थिङलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ ।
 उनीहरुलाई विदुरमा परिवार तथा स्थानियले बिहिबार भव्य स्वागत गरेका हुन । बंगलादेशको ढाकामा सम्पन्न ५० केजीतर्फको फाइनल खेलमा घरेलु खेलाडीलाई पराजित गर्दै नुवाकोटकी चेली रोहिणी पण्डितले स्वर्णपदक हात पारेकी थिइन ।

त्यस्तै नुवाकोट रातमाटेका थिङले पनि ५५ केजीको खेलमा बंगलादेशका खेलाडीलाइनै पराजित गर्दै पहिलो भएका थिए । स्वर्ण पदक विजेता खेलाडीलाई केही दिनमानै नगर परिक्रमा गरिने नुवाकोट सितोरीयो कराते संघका प्रशिक्षक उत्तम राईले बताए ।
	
सम्बन्धित
 
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया