ललितपुरलाई सडेन डेथमा हराउँदै नुवाकोट फाइनलमा,उपाधिको लागि मकवानपुरसँग खेल्ने
नुवाकोट, नुवाकोटमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलमा नुवाकोट ललितपुरलाई सडेन डेथमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
सोमवार सम्पन्न खेलमा नुवाकोट ललितपुरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १÷१ गोलको वरावरीमा सकिएपछि खेल ट्राईवेकरमा पुगेको थियो । खेको निर्धारित समयमा नुवाकोटका जर्सि न ८ का सन्तोष थापा र ललितपुरका जर्सि न १६ का कुशल श्रेष्ठले गोल गरेक थिए । तर त्यसपछि कुनै गोल भएन र खेल ट्राईवेकरमा धकेलिएको थियो ।
तर ट्राईवेकरमा पनि ४÷४ गोलको बरावरीमा सकिएपछि खेद सडेन डेथमा धकेलिएको हो । सडेनडेथमा नुवाकोटको सबै प्रहार गोलमा परिणत हुँदा ललितपुर एक प्रहार विफल भएको थियो । फाइनलमा पुगेको नुवाकोटले उपाधिका लागि मकवानपुरसँग प्रतिष्पर्धा गर्नेछ । फाईनल खेल मंगलबार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया