BREAKING NEWS :पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

विदुर खबर २०७५ फागुन १५ गते ८:३०

काठमाडौं, पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्पटर ताप्लेजुङमा दुर्घटना भएको छ ।

Advertisement

गृहमन्त्री रामबहादुर थापाले संघीय संसदको राज्यव्यवस्था समितिमा बोल्ने क्रममा बुधबार भएको ताजा घटनाको जानकारी गराएका हुन् । यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया