काठमाडौं केन्द्रविन्दु भएर भुकम्प
विदुर खबर
२०७५ फागुन ४ गते १५:२५

शनिबार राति काठमाडौं काठमाडौंको दक्षिणक्षेत्रलाई केन्द्र विन्दु बनाएर भुकम्पको धक्का महसुस भएको छ।
राति ८ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया