अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त
विदुर खबर
२०७५ पुष २४ गते ४:४७
सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पाको जिम्मेवारी खोस्ने निर्णय गरेको हो । मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै एक समिति मार्फत छानविन पनि गरेको थियो ।
मन्त्रालयको छानविनमा शेर्पाले सफार्इ पाए पनि सरकारले शेर्पाका गतिविधिलाई उचित नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो।आफ्नै सवारी चालकले राजदूत शेर्पाले पैसा खाएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाउँदै सार्वजनिक आरोप लगाए पछि शेर्पा विवादमा तानिएकी थिईन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया