देशभरका विद्यालय व्यवस्थापन समिति खारेज गरिने,सहयोग समिति बनाइने
		
	
काठमाडौं।उच्चस्तरीय राष्टिय शिक्षा आयोगले देशभरका विद्यालय व्यवस्थापन समिति खारेज गरी विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।
आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा विव्यस खारेज गरी सात सदस्यीय विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव गरिएको छ । सहयोग समिति मार्फत विदालय व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयमा सामुहिक कार्य कार्यसम्पादनको स्वायत्तता, आर्थिक पार्दर्शिता, साझेदारी अभिभावकहरुसँग निरन्तर सम्वाद र अन्तक्र्रिया गर्ने व्यवस्था गर्ने मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।
विद्यालय व्यवस्थापनमा नाथरिक सरोकार तथा दवाव समूहलाई मान्यता दिने साथै, संस्थागत विद्यालयहरुलाई सेवामूलक बनाउनकालागि बोर्ड अफ ट्रष्टि गठन गर्ने व्यवस्था गर्ने प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ । 
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 











बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै





प्रतिक्रिया