इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
विदुर खबर
२०८२ चैत २५ गते ८:५०
नुवाकोट । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयसीमा सकिनु अघि उक्त घोषणा गरेका हुन्। पाकिस्तानको मध्यस्थतामा भएको सहमतिअनुसार आगामी शुक्रबारदेखि इस्लामाबाद मा वार्ता सुरु हुनेछ।
यो सम्झौता इरानले स्ट्रेट अफ हर्मुजमा तेल तथा ग्यास आपूर्ति खुला गर्ने सर्तमा आधारित छ। इरानले पनि जवाफी आक्रमण रोक्ने प्रतिबद्धता जनाएको छ भने इजरायलले बमबारी स्थगित गर्ने जनाएको छ।

६ हप्तादेखि जारी युद्धमा ५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। तेलको मूल्य घटेको छ भने स्टक बजारमा वृद्धि भएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया