आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
विदुर खबर
२०८२ चैत ८ गते ७:४४
नुवाकाेट । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण अधिकांश पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी लगायतका प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति हिमाली क्षेत्रमा बदली रहने र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया