रास्वपा बागमतीका उपसभापति हुमागाईँ कांग्रेस प्रवेश
विदुर खबर
२०८२ फागुन १२ गते २१:४७
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच हुमागाईँलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरे ।
केही दिनअघि मात्रै रास्वपाबाट राजीनामा दिएका हुमागाईँले ७ बुँदे असन्तुष्टि सार्वजनिक गर्दै पार्टी परित्याग गरेका थिए । राजीनामा दिने क्रममा उनले रास्वपाको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन् ।
हुमागाईँले प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको र समर्पित कार्यकर्तालाई पाखा लगाएर नेतृत्वको ‘चाकडी’ गर्नेहरूलाई प्राथमिकता दिइएको दाबी गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया