निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली
नुवाकाेट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् ।

शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष ओलीले निर्वाचन जहिले भएपनि त्यसपछि एमालेकै सरकार बन्ने बताएका हुन् ।
‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं। स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ ओलीले भने, । हामी जहिले चुनाव हुन्छ, त्यसैले अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो। अरु आउँछन् कि आउँदैनन् थाहा छैन एमाले चाहीँ आयो आयो । ओलीको भनाइ छ । ।

अब फेरि हाहुकै भरमा सरकार नबन्ने ओलीको टिप्पणी थियो । शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि ओलीले बताए । उनले जेनजी सरकारकै प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्र कान्छो भएको भन्दै कटाक्ष समेत गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया