१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोट । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको प्रहरी चौकी अम्वासीले आइतबार प्रतिबन्धित गाँजासहित एक जनालाई बेलका १ अम्बासी गाउँबाट पक्राउ गरेको छ ।

बेलका नगरपालिका वडा न १ आम्बासी स्थित रुपनगर—चतारा—नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा १० केजी २३० ग्राम प्रतिबन्धित लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
उदयपुरको बेलका नपाको रामपुरबाट फत्तेपुरतर्फ जादैँ गरेको को २ ह ४२४६ नंं को अटोलाई चेकजाँच गर्ने क्रममा अटोको पछाडि लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको लागू औषध फेला परेको हो ।

अटो चालक बेलका नगरपालिका वडा नं ९ रामपुर बस्ने वर्ष ३२ को बल बहादुर बि.क. र अटोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया