घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु
विदुर खबर
२०८२ कार्तिक ११ गते ८:४३
नुवाकोट । रामेछापमा घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा शनिवार बारीको कान्लाबाट लडेकी रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापकी ७२ वर्षीय पोक्चीमाया मगर उपचारको क्रममा सोमबार निधन भएको हो ।
मगरको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको थियो ।

रामेछाप अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।
उनको उपचारको क्रममा सोमबार निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित





प्रतिक्रिया