आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
विदुर खबर
२०८२ कार्तिक ९ गते ७:३८
नुवाकोट । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र कोशी तथा गण्डकीका केही पहाडी–हिमाली स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि ती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने जनाइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया