बझाङ केन्द्रबिन्दु भएर भूकम्प

विदुर खबर २०८२ कार्तिक ७ गते ८:२१

नुवाकोट । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ।

Advertisement

गएराति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया