न्यु भिजन युथ क्लबकाे अध्यक्षमा सराेज श्रेष्ठ चयन
विदुर खबर
२०८२ असोज २८ गते १२:२४
नुवाकाेट । बेलकाेटगढि नगरपालिका वडा नम्बर ७ मा रहेकाे न्यु भिजन युथ क्लबकाे अध्यक्षमा सराेज श्रेष्ठ चयन भएका छन् ।

साेमबार सम्पन्न भएकोकाे क्लबकाे साधारणसभाले श्रेष्ठकाे अध्यक्षतामा १७ सदस्यीय समिति सर्बसम्मत रुपमा चयन गरेकाे छ ।
क्लबकाे उपाध्यक्षमा रबि सारु मगर, यजुक थिङ, सचिबमा निमा तामाङ, अरुण अधिकारी, सहसचिबमा रामहरि सिग्देल र काेषाध्यक्षमा अनिता श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुमन लामा, विशाल लामा, राजेन्द्र तामाङ, विवश लामा,उमेश लामा, आशिस लामा, आकाश थिङ, सुदिप राई र रिम बहादुर थिङ रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको यस क्लबले बिगत लामाे समयदेखि खेलकुद प्रतियाेगिता, खेलाडि उत्पादन तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आएकाे छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया