जेन-जीमा नेतृत्वबारे बहस : सुशीला कार्कीको नाम सहमति नजिक
विदुर खबर
२०८२ भदौ २५ गते १८:०६

नुवाकोट । जेन-जी आन्दोलनकारी आगामी नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिने विषयमा लगभग सहमति बनेको छ।

जेन-जीले उनलाई सेनासँग वार्ताका लागि प्रमुख विकल्पका रूपमा अघि सार्न खोजेका छन्।
तर सुशीला बाहेक अन्य केही नामहरू पनि चर्चामा छन्। तीमध्ये धरानका हर्क साम्पाङ, सागर ढकाल, कुलमान घिसिङ, सुमना श्रेष्ठ, काठमाडौंका मेयर बालेन साह र ‘र्याण्डम नेपाली’ नामक पात्रले पनि बैठकमा ठाउँ पाएका छन्।
Advertisement
आज बिहानदेखि जारी डिस्कोर्ड छलफलले नेतृत्वबारे अन्तिम टुंगो भने लगाउन सकेको छैन।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया