तप्त युथ क्लबको अध्यक्षमा रिमाल
विदुर खबर
२०८२ भदौ २२ गते ९:००

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ देबीघाटमा रहेको तप्त युथ क्लबको अध्यक्षमा सागर रिमाल चयन भएका छन् ।

शनिवार आयोजित क्लबको विशेष साधारणसभाले रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वारोध चयन गरेको हो ।
क्लबको वरिष्ट उपाध्यक्षमा सुजन श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा राजेश रिमाल, सचिवमा शान्ति रिमाल र सह-सचिवमा दिनेश पण्डित चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा सुमन मुनाकर्मी र सह-कोषाध्यक्षमा मंगलदाश श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा सन्तोष नगरकोटी, संजय श्रेष्ठ, सिता कुमारी श्रेष्ठ, दिपक ढुङ्गेल किसान नेपाली र मिना श्रेष्ठ चयन भएका छन् ।
Advertisement
तप्त युथ क्लबले जिल्लामा आयोजित विभिन्न खेलकुद प्रतियोगिताको उपाधि जित्नुको साथै विभिन्न सामाजिक काम समेत गर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया