माछापुच्छ्रे बैकको नाफा कति ? सबैलाई उछिनेर कति निकाल्यो पहिलो त्रैमासको बित्तीय विवरण

नुवाकोट कार्तिक १५, बाणिज्य बैंकहरुमा कसले पहिले पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गर्ने भन्ने चासो बढिरहेको बेला माछापुच्छ्रे बैंक पहिलो भएको छ । उसले सबै किसिमका सूचकहरुमा राम्रो सुधार देखाउँदै पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेको हो ।
हेर्नुहोस् माछापुच्छ्रेको पहिलो त्रैमासको तुलनात्मक स्थिति

माछापुच्छ्रेले एनएफआरएस प्रणाली अनुसारको बित्तीय विवरण सार्वजनिक गर्दा कति रकम खराब कर्जा असुलेर आम्दानी गर्यो र कति रकम खराब कर्जा वापत ब्यवस्था गर्यो भन्ने खुलेको छैन । त्यसैगरी बिदेशी मुद्राको कारोबार, शुल्क, कमिशन र अन्य आम्दानीका शीर्षकहरुमा भएको प्रगति पनि स्पष्ट छैन ।
माछापुच्छ्र बैंकले गत बर्ष शेयरधनीलाई केही निराश पार्ने खालको बित्तीय अवस्था प्रदर्शन गरे पनि यस बर्षको पहिलो त्रैमासमा आशा जगाएको छ । निक्षेप संकलन र कर्जा प्रबाहमा राम्रो बढोत्तरी गरेको बैंकले आगामी त्रैमासहरुमा अरु राम्रो गर्नसक्ने संकेत देखाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया