ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट कुटिए सहायक हवल्दार
विदुर खबर
२०८२ वैशाख ३१ गते १९:४०
नुवाकोट । नेपाल प्रहरीका एक सहायक हवल्दारलाई ट्राफिकका इन्स्पेक्टरले थप्पड हानेका छन् ।

सहायक हवल्दार कुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन थालेको छ ।
काठमाडौं उपत्यकाका ट्राफिक कार्यालय स्रोतका अनुसार उक्त घटना नागढुंगाको आज बिहान साढे ८ बजेतिर भएको हो
‘नाकामा चेकजाँचको क्रममा भारतीय ट्रकमा ल्याइएको केही कार्टुन बिस्कुट हवल्दारले राखेछन् र इन्स्पेक्टरले समात्न खोज्दा तर्किन खोजेपछि इन्स्पेक्टरले १/२ झापट हानेका रछन्’, एक अधिकारीको दाबी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया