भीडभाडमा पोखियो रगत,अश्रु ग्यासले पोल्यो आँखा
विदुर खबर
२०८१ चैत १५ गते १३:४१
स्वाधीनता खोज्दै उठे जनता, मनमा जल्यो विद्रोहको ज्वाला,
राजा फर्काऊ भन्दै गुञ्जिए नारा, लोकतन्त्रको रक्षा माग्दै उठे स्वर,
शान्तिको सपना टुट्यो फेरि, विभाजनको घाउ भयो गहिरो अझैभर ।

सपना त साझा थियो, तर बाटो फरक पर्यो,
एउटाले राजासँग आशा, अर्काले जनताको भर पर्यो ।
आँसु र रगतले भिजेको देशले काठमाडौँको माध्यमबाट सोध्यो प्रश्न,
शान्ति कहिले फर्किन्छ त, देश भित्रका घाउहरू मेटिने कहिले हो त ?
सुजन पाण्डे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया