बट्टारमा स्कुटर र आईचर ठोक्किँदा दुई जना घाइते
विदुर खबर
२०८१ चैत ८ गते २२:२४
नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावा घरमा मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको छ ।

कुखुरा बोक्ने बा ०१ ८३९८ को आइचरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा विदुर ६ विजयक कुमाल र बिदुर ४ का कृष्णमणि अधिकारी रहेका छन्।
घाइतेहरुलाइ त्रिशुली अस्पताल लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया