काठमाडौं आइपुगे पूर्वराजा शाह
विदुर खबर
२०८१ फागुन २५ गते १६:३२
नुवाकोट । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। आइतबार दिउँसो शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्।

शाह सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर पोखराबाट काठमाडौं आएका हुन्।
उनको सर्मथनमा अहिले नारावाजी भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित





प्रतिक्रिया