नुवाकोटका दुई निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण
नुवाकोट । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नुवाकोटका दुई निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीहरु बताउँछन् ।
सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा विदुर ४ मा रहेको भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन र तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको सरोज तामाङको नेर्तत्वमा रहेको रोहना, डी एण्ड डि र लियास जेभी रहेका छन् ।
यि दुबै निर्माण कम्पनिलाई कालो सुचिमा राख्न दुप्चेश्वर गाउँपालिकाले सिफारिश गरेको हो ।
हेर्नुहोस् सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना –

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया