त्रिशुली नदीमा पानीको बहाब उच्च
विदुर खबर
२०८१ असोज १२ गते १७:२४
नुवाकोट । त्रिशुली नदीमा पानीको बहाब अत्यन्त उच्च भएपछि नदी किनारा भन्दा माथिसम्मका धेरै मानिसहरुले घर छाडेका छन ।
धादिङको मलेखुदेखि गजुरीसम्मका धेरै घरपरिवारले घर र पसल छाडेर सुरक्षित स्थानतर्फ सरेको हाम्रा धादिङ संवाददाता शिव सिलवालले जनाएका छन ।
त्रिशुलीमा पानीको बहाव बढेपछि यहाँका झलुङ्गे पुलहरु बगाएको छ भने पक्की पुलसमेत बाढीले बगाउने अवस्थामा पुगेको छ। पानीको छाल बस्तीसम्म आइपुगेपछि स्थानीय त्रसित भएका छन ।
बस्ती छाडेर सुरक्षित स्थानमा जान पनि उनीहरुलाई समस्या भएको छ । बाटो बन्द छ । मुल राजमार्गमा कयौँ ठाउँमा पहिरो खसेको छ । पानी रोकिएको छैन ।
त्यसैले नदी किनाराका मानिसहरुको विचल्ली भएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया