धादिङको नेत्रावतीमा समाजवादीको पार्टी कमिटि नै एमाले प्रवेश
नुवाकाेट । नेकपा समाजवादी नेत्रावती डबजोङ गाउँपालिका कमिटी नै एमालेमा प्रवेश गरेको छ ।
नेकपा एसले पार्टीको हैसियत कायम नगरेको र नेकपा एसको कुनै भविश्य नभएको भन्दै आफ्नो पुरानो घर एमालेमा फर्केको संस्थापक नेता गणेश श्रेष्ठले बताए ।
संस्थापक नेता गणेश श्रेष्ठ, आश्विन डंगोल, कलबहादुर तामाङ, लगायतका नेकपा एसका नेताहरु एमालेमा एक कार्यक्रममा प्रवेश गरेका छन् ।
एमालेमा फर्किनुभएकाहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, उपसचिव भक्त लामीछाने, प्रदेश कमिटि सदस्य कृष्ण लामा लगायतले स्वागत गर्दै मिसन ०८४ सफल पार्न सबै मिलेर जनताको पक्षमा काम गर्न आग्रह गरे ।
नेकपा एमाले जनताको पार्टी भएकोले आगामी निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गरि जनताको पक्षमा विकास र समृद्धिका लागि काम गर्न एमाले धादिङ इन्चार्ज देवकोटाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया