सुर्यगढी युवा क्लबको फराकिलो जित
विदुर खबर
२०८१ वैशाख १९ गते १२:४२
नुवाकोट । सुर्यगढी युवा क्लबले बट्टारमा संचालन भइरहेको स्वर्गिय ध्रुव अमात्य स्मृति कप २०८१ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सानदार जित हात पारेको छ।
आज भएको खेलमा सुर्यगढी युवा क्लबले बिदुर सिटि युवा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । सुर्यगढी युवा क्लबलाई विजयी गराउन जर्सी नम्बर ३० का आकाश रानामगरले ५ गोल सहित ह्याट्रिक गरे ।
त्यस्तै अर्काे गोल जर्सि न १० का तेज घले , जर्सी न १५ का सुनिल थापा मगर र खेलको म्यान अफ दी म्याच जर्सी नम्बर १७ का सुरेस तामाङले गरेका थिए ।
यस भन्दा अगाडि को खेल सुर्यगढी युवा क्लब न्यु भिजन युवा क्लब सङ २-१ ले पराजित र किस्पाङ युवा क्लब सङ २-१ ले बिजयी भयेको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया