इजरायलले गर्यो इरान माथी हमला
विदुर खबर
२०८१ वैशाख ७ गते ९:०५
नुवाकोट । इजरायलले इरान माथी आक्रामण गरेको छ ।
इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् । स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको आवाज सुनिएको थियो।
‘गहजावोर्स्तान सहर इस्फहान एयरपोर्ट र आर्मी एयर फोर्सको आठौं शिकार आधारको नजिक अवस्थित छ,’ फार्स समाचारले भन्यो। इरानी प्रेस टिभीले पनि मध्य सहर नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ। यो विस्फोटको कारण थाहा हुन सकेको छैन ।
तर, अमेरिकन समाचार माध्यमले भने इजरायलले इरान माथी हमला गरेकाे जनाएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया