मन्त्रि तामाङलाई बधाई थाप्न भ्याई नभ्याई
नुवाकोट । पटक पटक मन्त्रि बन्दैछन् भनेर बधाईको ओइरो लागेर पनि मन्त्रि हुनबाट बन्चित हुँदै आएका नेकपा माओवादी केन्द्रका नेता हित वहादुर तामाङ यसपटक भने साँच्चै मन्त्रि भए ।
विगतमा मन्त्रि बनाउन पर्छ भनेर सामाजिक संजालमा दबाब दिनेदेखि सामाजिक संजालमै मन्त्रि भए भनेर बधाईको आइरो लागेपनि मन्त्रि हुन नसकेका तामाङ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रिभएपछि पहिलो पटक गृह जिल्ला आएका तामाङलाई सम्मान र बधाई थाप्न भ्याईनभ्याई भएको छ ।
मन्त्रि नियुत्त भएपछि राजधानीमा पनि शुभेच्छुक र जिल्लावासी नेता तथा कार्यकर्तालेहरुको बधाई दिनको लागि भिड लाग्ने गरेको छ । शनिवार नुवाकोटका आएका मन्त्रि तामाङलाई ठाउँठाउँमा बधाई तथा सम्मान गरिएको छ ।
नुवाकोट आउने क्रममा उनलाई माओवादी लिखु गाउँपालिका कमिटिले बाटामै रोकेर सम्मान र बधाई दियो । त्यस्तै प्रेस सेन्टर नेपालले पनि पत्रकारसम्मेलनसहित बाधाई कार्यक्रमको आयोजना गरेको थियो ।
विदुरको कार्यक्रमको सकेर मन्त्रि तामाङ आफ्नो निर्वाचन क्षेत्रमै रहेको गृहपालिका पन्चकन्यामा पनि माओवादी पन्चकन्या कमिटिले औपचारिक कार्यक्रमको आयोजना गरेर बधाई दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया