नुवाकोट महोत्सवमा आज दर्शकको भिड लाग्यो

विदुर खबर २०८० फागुन ५ गते १६:००

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवको आज शनिवार अवलोकन कर्ताहरुको भिड लागेको छ ।

Advertisement

आज शनिवार परेकोले महोत्सवमा अवलोकन कर्ताहरुको भिड लागेको हो । महोत्सवमा यो समाचार तयार पार्दासम्म साढे ९ हजारभन्दा बढी टिकट काटिएको छ ।

महोत्सवमा आज झण्डै १५ हजारभन्दा बढी अवलोकनको लागि आएको देखिन्छ । मेलामा विशेष गरि बालबालिकाहरुको लक्षित गर्दे बनाइएका खेलौना, पिङ लगायका स्थनामा मानिसहरुको भिड लागेको छ ।

Advertisement

महोत्सवमा अपहले गायक कुशल बेल्वासेले प्रस्तुती दिइरहेका छन् ।  विदुरमा जारी महोत्सव फागुन ७ गतेसम्म संचाल नहुने छ ।

 

Advertisement

प्रतिक्रिया