नुवाकोटको विदुर २ मा अज्ञात व्यक्तिको शव फेला
विदुर खबर
२०८० माघ २८ गते २१:२४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको चुच्चे ढुङ्गा पाखो जंगलको खोल्साको बिचमा शनिवार एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।
जंगलको खोल्सामा रहेको अरेली काडाको लहरोमा अझिल्एको अवस्थामा एक व्यत्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नामथरवतन नखुलेको अन्दाजी बर्षअन्दाी ३०/३५ वर्षका पुरुषको शव नाम्लोको पासो लगाई रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।
लाशको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागि त्रिशुली अस्पताल शव राखिएको छ । मृतकको हालसम्म सनाखत हुन नसकेको । डिएसपी खड्काले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया