कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने १२.५५ प्रतिशतले बढ्दै ९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च १ करोड ३१ लाख रुपैयाँ र कुल खर्च भने ३ करोड ६१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.५९ प्रतिशतले बढी हो ।
कम्पनीको वित्त आम्दानीमार्फत ५ करोड १० लाख कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५३.२६ प्रतिशतले बढी हो । कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिसम्म कम्पनीको दीर्घकालिन ऋण ९५ करोड ७४ लाख रुपैयाँ र नगद तथा बैंक मौज्जाद ५१ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५५.२९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २७२.११ गुणा,तरलता अन्पात ५४.३० गुणा र प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ कायम भएको छ ।



नुवाकोट । नुवाकोटको बुद्धभुमि हाइड्रो पावर कम्पनिको नाफामा गिरावट आएको छ ।










विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया