विदुर मेयर कप फुटवल : विदुर नगरपालिका फाईनल प्रवेश
विदुर खबर
२०८० माघ २० गते १६:५५
नुवाकोट । विदुर नगरपालिका नुवाकोट बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
आज भएको दोस्रो सेमिफाईनलमा शिवपुरी गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दे विदुर नगरपालिका उपाधि नजिक पुगेको हो ।
विदुरले उपाधिको लागि आईतवार म्यागङ गाउँपालिकासँग प्रतिष्पर्धा गर्ने छ । यसअघि शनिवार भएको पहलिो सेमिफाईनलमा सुर्यगढी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नुवाकोटको दुई नगरपालिकासहित १० ओटा स्थानिय तहको सहभागिता रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया