नाबालिका बलात्कार अभियोगमा माओवादी नेता देवकोटा पक्राउ
विदुर खबर
२०८० पुष १ गते १९:०४
नुवाकोट । १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका एक जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त बानेश्वरले नाबालिका बलात्कार अभियोगमा गोरखाका भूमिनन्द देवकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले उनलाई गत साता पक्राउ गरेको थियो।
नाबालिका काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलास्थित देवकोटाको घरमा बस्दै आएकी थिइन्।
विगत एक वर्षदेखि नाबालिकामाथि देवकोटाले जबरजस्ती करणी गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया