इजरायली सेनाको आक्रमणबाट एकै दिन ३५० जनाको मृत्यु
विदुर खबर
२०८० मंसिर २२ गते १८:५३
एजेन्सी । पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट गाजाका ३५० जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले गाजा क्षेत्रमा ट्याङ्कसहित सशस्त्र वाहनहरू पुनः तैनाथ गर्दै थप हवाई आक्रमणहरू गरिरहेका छन् ।
गाजा सहरको पूर्वी र दक्षिणी तर्फ पनि भारी हवाई आक्रमण भइरहेको छ। पछिल्लो २४ घण्टामा घरमा भएको हवाई आक्रमणमा करिब ३५० जनाको मृत्यु भएको छ । इजरायली सेनाले गाजा स्ट्रिपमा ४५० वटा आक्रमण गरेको छ र त्यो आवासीय क्षेत्र रहेका छन् ।
इजरायलको आक्रमणबाट गाजा पट्टीमा अधिक र अधिक आवासीय घरहरूलाई लक्षित भएको छ भने विद्यालय, अस्पताल, पसलहरू र बजारहरू पूर्ण रूपमा ध्वस्त भइरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया