लामिबगैचा सामाजिक युवा क्लबको अध्यक्षमा गजुरेल
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ को तल्लो पिपलटारमा रहेको लामिबगैचा सामाजिक युवा क्लबको अध्यक्षमा सुजन गजुरेल चयन भएका छन् ।
शनिवार भएको क्लबको पहिलो अधिवेशनले गजुरेलको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा भुवन डंगोल चयन भएका छन् भने सचिवमा समुन माझी, सह–सचिवमा देवेन्द्रमान डंगोल र कोषाध्यक्षमा निर्मला कुमाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुधा कुमाल, साजन मिजार, विराज पनेरु र अष्टमान कुमाल चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा कर्णमान कुमाल, भगवती श्रेष्ठ, शुशिला कुमाल र शम्भु कुमाल रहेका छन् ।
२०७६ सालमा स्थापना भएको लामिबगैचा सामाजिक युवा क्लबले विभिन्न समयमा रत्तदान कार्यक्रमको आयोजना गर्नुको साथै कोभिडको समयमा जनचेतनामुलक कार्यक्रम गर्नुको साथै विभिन्न स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो भने झण्डै २ सयभन्दा बढीलाई राहात वितरण गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया