नेबिसंघद्वारा सबै मन्त्रीको सामूहिक पुत्लादहन
विदुर खबर
२०७५ असोज ८ गते ९:१५

काठमाडाैं- नेपाल विद्यार्थी संघ त्रिवि समितिले मन्त्रीमण्डलका सबै मन्त्रीकाे सामूहिक पुत्लादहन गरेको छ।
मूल्यवृद्धि नियन्त्रण गर्न र बलात्कार घटनाका दोषीलाई पक्रन सरकारले नसकेको भन्दै सबै मन्त्रीको सामूहिक पुत्लादहन गरिएको बताइएको छ। वर्तमान सरकारका सबै मन्त्रीले सामाजिक सद्भाव बिगारेको भन्दै मन्त्री मण्डलका सबै सदस्यको पुत्ला दहन गरेको इकाइ अध्यक्ष हरि अाचार्यले बताए।
सरकारले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने वस्तुमा मूल्यवृद्धि गरेको बताउँदै अध्यक्ष आचार्यले भने ‘दुई महिनासम्म निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु सरकारको लाचारी हो।’उनले विवेक गुमाएको सरकारको विरोध जारी राख्ने उनले बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया