नुवाकोटका एमाले नेता लामा पक्राउ
विदुर खबर
२०८० असोज २३ गते १४:०८
नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता शेषमान लामा ककनीबाट पक्राउ परेका छन ।
नेकपा एमाले ककनी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लामा बैंकिङ कसुरको मुद्दामा पक्राउ परेक जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।
लामा आइतबार ककनी गाउँपालिका वडा नम्बर ८ बाट पक्राउ परेका हुन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
शुक्रवारदेखि नेपालमा वर्षा हुने
रेशम चौधरीको उम्मेदवारी खारेज
रास्वपाले उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत ४० वर्षमुनिका





प्रतिक्रिया