अफगानिस्तानमा भूकम्प : १२० जनाको मृत्यु, हजार बढी घाइते
विदुर खबर
२०८० असोज २१ गते ९:१२
एजेन्सी । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १०० नाघेको छ। हालसम्म १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।
शनिबार हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।
भूकम्पका कारण कयौं घरहरु धवस्त भएका छन्। तीनवटा शक्तिशाली कम्पनी रेकर्ड भएको जनाइएको छ।
अहिले भूकम्प प्रभापित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया